Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 23h agolast: 19h ago

राष्ट्रियसभाको २१औँ अधिवेशन ५२ बैठकसहित सम्पन्न

राष्ट्रियसभाको २१औँ अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन चलेको यस अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ। अधिवेशनको अन्त्यमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले यो विवरण प्रस्तुत गरेका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 3 hours
Broke firstRatopati logoRatopati

राष्ट्रियसभाको २१औँ अधिवेशनको १४५ दिनमा ५२ बैठक

काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको २१औँ अधिवेशन शुक्रबार औपचारिक रूपमा सम्पन्न भएको छ। गत वैशाख २८ गतेदेखि सुरु भई असोज १६ गतेसम्म गरी १४५ दिन चलेको यस अधिवेशनमा ५२ वटा बैठक बसेका छन् । यस

story4 publishers
Coverage

3 more headlines since

first · 23h agolatest · 19h ago
  1. राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ। अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५ दिन सञ्चालन भएको थियो।अधिवेशन अवधिमा ४० वटा बैठकमा शून्य समय सञ्चालन भएको जानकारी दिँदै अध्यक्ष दाहालले भने, “उक्त समयमा ४५ जना सदस्यले पाँच घण्टा ५६ मिनेट र १७ वटा बैठकमा विशेष समय सञ्चालन हुँदा ४७ सदस्यले २१ घण्टा १० मिनेट समय उपयोग गरेका थिए।”उनले भन

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. राष्ट्रियसभाको २१औँ अधिवेशन : ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    काठमाडौं : राष्ट्रियसभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ। अधिवेशनको अन्त्य गर्दै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले प्रस्तुत गरेको विवरणअनुसार अधिवेशन २०८३ वैशाख २८ गतेदेखि असोज १६ गतेसम्म १४५

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  3. राष्ट्रिय सभाको २१औँ अधिवेशनमा ५२ बैठक, ९८ घण्टा १० मिनेट काम

    राष्ट्रिय सभाको २१औँ अधिवेशनमा ५२ वटा बैठक बसेर ९८ घण्टा १० मिनेट सभा सञ्चालन भएको छ।

    Nagarik News logoNagarik NewsPrivatepolitics4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.