Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 17h agolast: 9h ago

देशभर २४ घण्टामा २१ विपद्का घटना, आठ घाइते

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा असोज १५ गते बिहानदेखि १६ गतेसम्म देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी आठ जना घाइते भएका छन्। घटनामा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमण समावेश छन्। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद् प्रभावितको उद्धार, राहत तथा व्यवस्थापनका लागि १६५ जना प्रहरी परिचालन गरिएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 8 hours
Broke firstLokaantar logoLokaantar

देशभर २१ विपद्का घटना, आठ जना घाइते

पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी आठ जना घाइते भएका छन्।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार असोज १५ गते बिहानदेखि १६ गतेसम्म देशका विभिन्न स्थानमा सर्पदंश, आगलागी, बाढी, पहिरो, अविरल वर्षा तथा जनावर आक्रमणका घटना भएका हुन्।प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार विपद्का घटनामा परेकाको उद्धार, राहत तथा व्यवस्थापनका लागि १६५ जना प्रहरी परिचालन गरिएको छ। विपद् प्रभावित क्षेत्रमा सुरक्षा निकाय तथा सम्बन्धित निक

story4 publishers
Coverage

3 more headlines since

first · 17h agolatest · 9h ago
  1. देशभर २१ विपद्का घटना, आठ जना घाइते

    पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन्।

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. देशभर विपद्का २१ घटना, आठजना घाइते

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
  3. देशभर २१ विपद्का घटना, आठ जना घाइते

    काठमाडौँ। पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकृतिका २१ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी आठ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही असोज १५ गते बिहानदेखि १६

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.