
भारतबाट अवैध रूपमा ल्याउँदै गरेको १ लाख २० हजार अन्तःशुल्क स्टिकर बरामद
रौतहट। भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको अन्तःशुल्क स्टिकर शुक्रवार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ रौतहटको परोहा नगरपालिका–३ तेजापाकड इलाका क्षेत्रमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरिएको ठूलो परिमाणको अन्तःशुल्क स्टिकर सशस्त्र प्रहरी बल नेपाल, बीओपी सरमुजवा रौतहटको टोलीले बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय सिमरामा पठाएको हो। बरामद अन्तःशुल्क स्टिकर नेपाल […]


