Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 20h agolast: 2h ago

श्रवण मुकारुङको नयाँ कविता संग्रह सार्वजनिक

कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ काठमाडौँमा सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’ प्रकाशित भएको १६ वर्षपछि उनको नयाँ कविता संग्रह बजारमा आएको हो । कविताका अतिरिक्त गीत विधामा पनि स्थापित मुकारुङको ‘सलह’ उपन्यासले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको छ ।

TopicsKathmandu
3 publishers · 3 headlines · 3 in 24h · developing over 18 hours
Broke firstRatopati logoRatopati

श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

काठमाडौँ । अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि उनले नयाँ कविता संग्रह बजारमा ल्याएका हुन् । चार

story3 publishers
Coverage

2 more headlines since

first · 20h agolatest · 2h ago
  1. श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

    अघिल्लो वर्ष ‘सलह’ उपन्यास ल्याएका कवि श्रवण मुकारुङको नयाँ कविता संग्रह ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ सार्वजनिक भएको छ । ‘बिसे नगर्चीको बयान’ प्रकाशनको १६ वर्षपछि उनले नयाँ कविता संग्रह बजारमा ल्याएका हुन् ।चार दशकदेखि कलाका विभिन्न विधामा सिद्धहस्त मुकारुङले पछिल्लो डेढ दशकमा लेखेका कविता यस संग्रहमा समेटिएका छन् ।‘मेरो साहित्यिक यात्राको मूल बाटो त कविता नै हो । कवितामै मेरो जीवन संघर्ष जोडिएको छ । आवाज नआइपुग्ने मेघको उल्यालो संग्रहमा बिसे नगर्

    Lokaantar logoLokaantarPrivatestory3 publishers
  2. श्रवणको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा

    कविताका अतिरिक्त गीत विधामा पनि स्थापित मुकारुङको गत वर्ष नेपालयबाटै प्रकाशित ‘सलह’ उपन्यासले पद्मश्री साहित्य पुरस्कार प्राप्त गरेको छ ।

    Baahrakhari logoBaahrakhariPrivatedetail3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.