Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 21h agolast: 8h ago

सभामुख अर्याल तान्जानियामा हुने आईपीयूको १५३औँ महासभामा सहभागी हुने

सभामुख डोलप्रसाद अर्याल अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १५३औँ महासभामा सहभागी हुन आइतबार तान्जानिया प्रस्थान गर्ने भएका छन्। तान्जानियाको अरुशामा असोज १९ गतेदेखि २३ गतेसम्म चल्ने उक्त महासभामा १८३ देशका सभामुखको उपस्थिति रहनेछ। महासभामा नेपालले रसुवा विपद्बारे 'इमर्जेन्सी प्रस्ताव' राख्नेछ।

5 publishers · 5 headlines · 5 in 24h · developing over 13 hours
Broke firstRatopati logoRatopati

आइतबार तान्जानिया जाँदै सभामुख अर्याल

काठमाडौँ। अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार तान्जानिया प्रस्थान गर्ने भएका छन् । १८३ देशका सभामुख उपस्थिति रहने आईपीयू सम्मेलन तान्जानियाको अरुशामा असोज १९ गतेदेखि २३ सम्म सञ्चालन हुँदैछ

story5 publishers
Coverage

4 more headlines since

first · 21h agolatest · 9h ago
  1. सभामुख अर्याल भोलि तान्जानिया जाँदै

    सभामुख डोलप्रसाद अर्याल यही असोज १८ गते तान्जानियामा हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५३औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्दै छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  2. सभामुख अर्याल तान्जानियामा हुने आइपीयू महासभामा सहभागी हुँदै

    सभामुख डोलप्रसाद अर्याल यही असोज १८ गते तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घ (आइपीयू)को १५३औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन्। सभामुख अर्याल सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन लागेका हुन्। सम्मेलनमा १८३ देशका सभामुखसहितका सांसदको उपस्थिति हुनेछ।सभामुख अर्यालले आइपीयूमा आफूले ‘इमर्जेन्सी’ प्रस्ताव पेस गर्न लागेको बताए। “महासभामा नेपालको सङ्घीय संसद्को विषयवस्तु र जलवायु परिवर्तनले नेपालमा पारेको प्रभावका विषयमा पनि विशे

    Lokaantar logoLokaantarPrivatestory5 publishers
  3. आईपीयूको महासभामा सहभागी हुनुहुँदै सभामुख अर्याल

    काठमाडौँ, असोज १६ गते । सभामुख डोलप्रसाद अर्याल यही असोज १८ गते तान्जानियामा हुने अन्तर व्यवस्थापिका सङ्घ (आइपीयू)को १५३औँ महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्दै हुनुहु...

  4. आईपीयूमा नेपालले रसुवा विपद्‌बारे ‘इमर्जेन्सी प्रस्ताव’ राख्ने

    आईपीयूको १५३ औं महासभा तान्जानियामा हुँदैछ । उक्त महासभामा नेपालको तर्फबाट सभामुख डोलप्रसाद अर्याल त्यसतर्फ जाँदैछन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.