Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 20h agolast: 19h ago

सङ्घीय संसद् कमजोर छैन : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन्। काठमाडौँको सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त रहेको र आफूहरू निरन्तर काममा खटिरहेको बताए। यस विषयमा शुक्रबार विभिन्न सञ्चारमाध्यमले समाचार प्रकाशन गरेका छन्।

4 publishers · 4 headlines · 4 in 24h · developing over 59 min
Broke firstNagarik News logoNagarik News

संसद् कमजोर भएको छैन, हामी निरन्तर काममा खटिरहेका छौँ : सभामुख अर्याल

सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पारेका छन्।

politics4 publishers
Coverage

3 more headlines since

first · 20h agolatest · 19h ago
  1. सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

    सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको बताएका छन्। सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीय संसद् सशक्त र प्रभावकारी ढङ्गले सञ्चालन भएको बताए।सभामुख अर्यालले सङ्घीय संसद्मा सदस्यहरूले उठाएका विषयमा आफूले टिप्पणी गर्न सान्दर्भिक नहुने स्पष्ट पारे। “सङ्घीय संसद्मा सदस्यहरूले उठाउनुभएको विषयलाई मैले टिप्पणी गर्न सान्दर्भिक नहोला”, उनले भने, “तर संसद् कमजोर भएको महसुस मैले गरेको छैन।”संसद्को आफ्नो मर्यादा र गर्नुपर्ने काम आफ्नो कार्यशैली

    Lokaantar logoLokaantarPrivatestory4 publishers
  2. सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

    Thaha Khabar logoThaha KhabarPrivatedetailheadline only4 publishers
  3. सङ्घीय संसद् कमजोर भएको छैन : सभामुख अर्याल

    काठमाडौँ, असोज १६ गते । सभामुख डोलप्रसाद अर्यालले सङ्घीय संसद् कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पार्नुभएको छ । सिंहदरबारमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले सङ्घीय संसद् सशक्त र...

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.