Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 1d agolast: 1d ago

आईपीयू महासभा अघि सभामुख अर्याल र राष्ट्रपति पौडेलबिच भेट

सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शुक्रबार शिष्टाचार भेटवार्ता गरेका छन्। भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेको जानकारी राष्ट्रपतिलाई गराए। उनी आइतबार प्रस्थान गर्ने कार्यक्रम छ।

5 publishers · 5 headlines · developing over 35 min
Broke firstRatopati logoRatopati

सभामुख र राष्ट्रपतिबिच शिष्टाचार भेटवार्ता

काठमाडाैँ। सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार उनीहरूबिच भेटवार्ता भएकाे हाे । भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको राष्ट्रपति

story5 publishers
Coverage

4 more headlines since

first · 1d agolatest · 1d ago
  1. सभामुख अर्याल र राष्ट्रपति पौडेलबीच शिष्टाचार भेट

    काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघको १५३औँ महासभामा सहभागी हुन आफू आइतबार तान्जानिया प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई दिएका थिए

    Global Aawaj logoGlobal AawajPrivatearchives5 publishers
  2. आईपीयू महासभामा सहभागी हुन सभामुख अर्याल आइतबार जेनेभा जाने

    सभामुख अर्यालले शुक्रबार राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट गर्दै महासभामा सहभागी हुन आइतबार प्रस्थान गर्न लागेको जानकारी गराएका हुन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics5 publishers
  3. आईपीयूको महासभामा जानुअघि सभामुखले भेटे राष्ट्रपतिलाई

    सभामुख डीपी अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।

  4. आईपीयू महासभामा जानेबारे सभामुखद्वारा राष्ट्रपतिलाई जानकारी

    काठमाडौं– सभामुख डोल प्रसाद (डीपी) अर्यालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् । शुकरबार भएको भेटका क्रममा सभामुख अर्यालले अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन जान लागेको सम्बन्धमा राष्ट्रपतिलाई जानकारी गराएका हुन् । सभामुख अर्याल आइतबार प्रस्थान गर्नेछन् ।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.