
त्रिपुरेश्वर बस आगजनी घटना : छानबिन समितिले सीडीओलाई बुझायो प्रतिवेदन
काठमाडौँ। काठमाडौँ महानगरपालिका– १ त्रिपुरेश्वरमा भएको बस आगजनी घटना सम्बन्धमा बनेको छानबिन समितिले प्रतिवेदन बुझाएको छ । ७ सदस्यीय गठित छानबिन समितिले जिल्ला प्रशासन कार्यालय, काठमाडौँका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेललाई शुक्रबार साँझ प्रतिवेदन बुझाएको
