
तीन दशकपछि चीनलाई एसियाली खेलकुदमा फुटबल पदक
एजेन्सी । चीनले झन्डै तीन दशकपछि एसियाली खेलकुदको पुरुष फुटबलमा पहिलो पदक जितेको छ । शनिबार भएको प्रतिस्पर्धामा उज्वेकिस्तानलाई पराजित गर्दै चीनले कांस्य पदक जितेको हो । ऐतिहासिक जितपछि चिनियाँ यू–२३ टोलीका मुख्य प्रशिक्षक एन्टोनियो पुचेले चिनियाँ