Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

बाढीले सेतीवेणी उजाड, करोडौँको क्षति

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीमा आएको बाढीले ठूलो विनाश गर्दै करोडौँ रुपैयाँको क्षति पुर्‍याएको छ। असोज ८ गतेदेखि लगातार भारी वर्षा हुने पूर्वसूचना पाए पनि स्थानीयले कालीगण्डकी र सेतीखोलामा पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेर त्यसलाई हल्का रूपमा लिएका थिए। शनिबार रातिसम्म दुवै खोला सामान्य रूपमा बगिरहेका थिए, तर राति १२ बजेपछि कालीगण्डकीको जलसतह अचानक बढेर विनाश निम्त्यायो। बाढीले पूर्वाधार र स्थानीय अर्थतन्त्रमा ठूलो नोक्सान पुर्‍याएको छ।

5 publishers · 5 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । गत शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए । राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेर […]

Coverage

4 more headlines since

first · 5d agolatest · 5d ago
  1. बाढीपछि उजाडियो सेतीवेणी, करोडौंको क्षति

    १७ असोज, पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् सामान्य बाढी आउने ठानेका थिए। शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए। राति १२ बजे स्थानीय सेतीवेणी प्रहरी चौकीमा माथिल्लो क्षेत्रमा कालीगण्डकीको जलसतह निकै बढेर […]

  2. उजाडियो सेतीवेणी : बाढीको पूर्वसूचनालाई सामान्य ठान्दा लाखौँको नोक्सान

    पर्वत। बर्सेनि भेल बढ्थ्यो, घट्त्यो। अत्याउने कालीगण्डकीको बाढीले धेरै क्षति हुँदैनथ्यो। त्यसैले असोज ८ गतेदेखि लगातार भारी वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको संगमस्थल सेतीवेणीका स्थानीयले गम्भीरतापूर्वक लिएका थिएनन्। कालीगण्डकी र सेतीखोलामा जलस्तर बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए। शनिबार रातिसम्म कालीगण्डकी र सेतीखोला पूर्ववत् रूपमा बगिरहेका थिए। […] The post उजाडियो सेतीवेणी : बाढीको पूर्वसूचनालाई सामान्य ठान्दा लाखौँको नोक्सान appeared first on BIZMANDU.

    BizmanduPrivatecontent5 publishers
  3. बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै गए पनि पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए।...

    Nagarik News logoNagarik NewsPrivatesports5 publishers
  4. बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

    पर्वत । असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थल सेतीवेणीका स्थानीयले कालीगण्डकी र सेतीखोलामा जलसतह बढ्दै जाँदा पूर्ववत् जस्तै सामान्य बाढी आउने ठानेका थिए । शनिबार रातिसम्म कालीगण्डकी

    Ratopati logoRatopatiPrivatestory5 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.