
कुष्ठरोग पहिचान गर्न लुम्बिनीका सबै जिल्लामा छाला स्क्रिनिङ अभियान
बुटवल । लुम्बिनी प्रदेश सरकारले कुष्ठरोग निवारणलाई प्राथमिकतामा राख्दै प्रदेशका सबै जिल्लामा छाला रोग पहिचानका लागि स्क्रिनिङ अभियान सञ्चालन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले कुष्ठरोगका बिरामीको सङ्ख्या घट्दो क्रममा रहे पनि नयाँ बिरामीको
