
बिपीले सम्बोधन गर्नुभएको ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै
काठमाडौँ । नेपाली कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाले निर्वासनबाट स्वदेश आगमनपछि पहिलो सार्वजनिक सम्बोधन गरेकाे स्थलमा पार्टीको १५औँ महाधिवेशन हुँदैछ । कांग्रेसको १५औँ महाधिवेशन भोलि असोज १८ गते दिउँसो २ः ०० बजे टुँडिखेल
-original.jpg)
