Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 5d agolast: 5d ago

पोखराको बेगनास तालमा डुबेर एक युवकको मृत्यु

पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा शनिबार साँझ नुहाउने तथा पौडी खेल्ने क्रममा २५ वर्षीय नरेश विकको डुबेर मृत्यु भएको छ । सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका विक तालमा बेपत्ता भएको खबरपछि मृत्यु पुष्टि भएको हो । सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले यो जानकारी दिएका छन् ।

4 publishers · 4 headlines · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

बेगनास तालमा डुबेर युवकको मृत्यु

कास्की – पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ । सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका अन्दाजी २४र२५ वर्षीय नरेश विकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिए । उनका अनुसार विक तालमा […]

Coverage

3 more headlines since

first · 5d agolatest · 5d ago
  1. बेगनास तालमा डुबेर युवकको मृ’त्यु, २५ फिट तलबाट निकालियो श’व

    पोखरा महानगरपालिका-३१ स्थित बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर शनिबार साँझ एक युवकको मृत्यु भएको छ।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
  2. बेगनास तालमा पौडी खेल्ने क्रममा एक युवकको मृत्यु

    १७ असोज, कास्की । पोखरास्थित बेगनास तालमा पौडी खेल्ने क्रममा शनिबार साँझ एक युवकको मृत्यु भएको छ । सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका २५ वर्षीय नरेश बिकको तालमा डुबेर मृत्यु भएको सशस्त्र प्रहरी बल कालिका गण पोखराका गणपति वसन्तबहादुर सिंहले जानकारी दिए । उनका अनुसार विक तालमा बेपत्ता भएको खबर प्राप्त […]

  3. बेगनास तालमा डुबेर युवकको मृत्यु

    पोखरा । पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा नुहाउने तथा पौडी खेल्ने क्रममा आज साँझ एक युवकको डुबेर मृत्यु भएको छ । सल्यान घर भई हाल पोखरा महानगरपालिका–१४ खसीबजार बस्दै आएका अन्दाजी २४/२५ वर्षीय नरेश विकको तालमा

    Ratopati logoRatopatiPrivatestory4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.