
बागमतीका पदक विजेतालाई १ लाख पुरस्कार
हेटौंडा, (नेस) । बागमती प्रदेश सरकारले दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्ने खेलाडीलाई नगद पुरस्कार दिने भएको छ । प्रदेश खेलकुद विकास परिषद्को शनिबार बसेको २६ औं विस्तारित बोर्ड बैठकले स्वर्ण पदक विजेतालाई १ लाख, रजतलाई ७५ हजार र कास्यलाई ५० हजार रुपियाँ दिने निर्णय गरेको हो । दशौं राष्ट्रिय खेलकुद मंसिर १६ देखि २९ […]
