Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4h agolast: 4h ago

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति हुँदै

दाङको विजौरीदेखि कोठेरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ । १५ दशमलव ५८ किलोमिटर सडक ४४ करोड ८७ लाख रुपैयाँ लागतमा कालोपत्र हुन लागेको हो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनाअन्तर्गत उक्त सडक बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 58 min
Broke firstKhabarhub logoKhabarhub

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ । ४४ करोड ८७ लाख लागतमा १५ दशमलव ५८ किलोमिटर सडक कालोपत्र हुन लागेको हो । लुम्बिनी प्रदेश सरकारअन्तर्गत सञ्चालित ग्रामीण सम्पर्क सुधार परियोजनाअन्तर्गत उक्त सडक बिजौरी–बसदबारा–जमुनी–लक्ष्मीपुर–दक्षिण कुररिया–कञ्जवार हुँदै कोठरीसम्म निर्माण हुनेछ । […]

Coverage

1 more headline since

  1. विजौरी–कोठेरी सडक धमाधम स्तरोन्नति हुँदै

    दाङ । दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम धमाधम भइरहेको छ । हाल सडकको ड्रेन निर्माण तथा सबवेस राख्ने काम अन्तिम चरणमा पुगेको छ । रु ४४ करोड ८७ लाख लागतमा १५ दशमलव ५८ किलोमिटर सडक

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.