Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 47 min ago

गण्डकी मुख्यमन्त्री पाण्डेले कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा गरे

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। आइतबारदेखि काठमाडौंको खुलामञ्चमा कांग्रेस महाधिवेशन सुरु भएको छ। पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउन आफूले उम्मेदवारी दिएको पाण्डेले बताएका छन्।

6 publishers · 6 headlines · 6 in 24h · developing over 49 min
How this story evolved· 2 updates
  1. 4 sources1h ago

    गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। महाधिवेशन आइतबारदेखि काठमाडौंको खुलामञ्चमा सुरु भएको छ। यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा तथा उपसभापति पूर्णबहादुर खड्कासँग नजिक रहेका पाण्डे विशेष महाधिवेशनपछि भने सभापति गगन थापाकै नेतृत्वमा क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन्।

  2. 6 sources47 min agocurrent

    गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्। आइतबारदेखि काठमाडौंको खुलामञ्चमा कांग्रेस महाधिवेशन सुरु भएको छ। पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउन आफूले उम्मेदवारी दिएको पाण्डेले बताएका छन्।

Broke firstSetopati logoSetopati

कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने गण्डकी मुख्यमन्त्री पाण्डेको घोषणा

गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।

politics6 publishers
Coverage

5 more headlines since

first · 2h agolatest · 1h ago
  1. गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

    काठमाडौँ। गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। उम्मेदवारी घोषणा गर्दै पाण्डेले पार्टीलाई थप एकताबद्ध, सुदृढ र समयानुकूल बनाउँदै अघि बढाउन आफूले उपसभापति पदमा उम्मेदवारी दिएको बताउनुभयो। पार्टीभित्र र बाहिरबाट समेत कांग्रेसको एकता र सुदृढ संगठन निर्माणको आवश्यकता निरन्तर उठिरहेको बताउँदै उहाँले […]

  2. गण्डकीका मुख्यमन्त्रीले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबारदेखि काठमाडौंको खुलामञ्चमा काँग्रेस महाधिवेसन सुरु भएको छ । उनी ३ पटक केन्द्रीय

    Ratopati logoRatopatiPrivatestory6 publishers
  3. गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा कांग्रेस उपसभापतिमा उम्मेदवारी घोषणा

    गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गरेका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics6 publishers
  4. गण्डकीका मुख्यमन्त्री पाण्डेले कांग्रेस उपसभापतिमा उम्मेदवारी दिने

    १९ असोज, पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा गण्डकी प्रदेशका मुख्यमन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले उपसभापति पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । यसअघि निवर्तमान सभापति शेरबहादुर देउवा तथा उपसभापति पूर्णबहादुर खड्कासँग नजिक रहेका पाण्डे विशेष महाधिवेशनपछि भने सभापति गगन थापाकै नेतृत्वमा क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् । विषेश महाधिवेशन तथा देउवा […]

  5. कांग्रेस उपसभापतिमा उमेदवारी दिने गण्डकीका मुख्यमन्त्री पाण्डेको घोषणा

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only6 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.