
राजनीति ‘म्युजिकल चियर’ जस्तो हुँदा भदौ २३ र २४ को परिस्थिति आयो : गगन थापा
थापाले १५ औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीतिलाई ‘म्युजिकल चियर’ जस्तो बनाएको बताएका छन्। काठमाडौँमा पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको परिस्थिति आएको बताए। उनले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने पनि बताए।

थापाले १५ औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए।
4 more headlines since

म्युजिकल चियरजस्तो राजनीतिले जनतामा वितृष्णा बढायो : सभापति गगन थापा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिरहने ‘म्युजिकल चियर’ जस्तो राजनीतिक प्रवृत्तिले जनतामा तीव्र असन्तुष्टि बढाएको र त्यसकै परिणतिका रूपमा भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री, […]
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ छ।

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा एउटै अनुहार दोहोरिरहने ‘म्युजिकल चियर’ जस्तो राजनीतिक प्रवृत्तिले जनतामा तीव्र असन्तुष्टि बढाएको र त्यसकै परिणतिका रूपमा भदौ २३ र २४ गतेको परिस्थिति सिर्जना भएको बताएका छन्। नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति थापाले प्रधानमन्त्री, मन्त्री र पार्टी नेतृत्वमा सधैँ उही व्यक्तिहरू दोहोरिँदा […]

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन् । यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन्
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबार काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समा…
वीरगञ्जमा सम्पन्न जनमत पार्टीको दोस्रो महाधिवेशनले डा. सीके राउतलाई पुनः राष्ट्रिय अध्यक्षमा निर्वाचित गरेको छ भने स…
स्वास्थ्य बीमा बोर्डले आगामी २०८३ पुस १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रममा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय…