
एआईको बढ्दो प्रयोगले चीनमा सामाजिक चिन्ता बढायो
काठमाडौं । कृत्रिम बुद्धिमत्ताको विश्वव्यापी प्रतिस्पर्धामा अमेरिकालाई उछिन्ने लक्ष्यसहित अघि बढिरहेको चीनमा एआईको अत्यधिक प्रयोग नयाँ चुनौतीका रूपमा देखिन थालेको छ । खेतीपातीदेखि बालबालिकाको हेरचाह, मनोरञ्जन र भर्चुअल सम्बन्धसम्म एआईमा निर्भरता बढेपछि यसले सामाजिक