
नेपालमा बाल क्यान्सर उपचार सुधारका लागि राष्ट्रिय समन्वयमा जोड
काठमाडौं। बाल क्यान्सर उपचारसम्बन्धी राष्ट्रिय गोष्ठीले नेपालमा बाल क्यान्सर उपचारका लागि थप प्रभावकारी समन्वय, उपचारमा पहुँच विस्तार तथा अझ एकीकृत राष्ट्रिय दृष्टिकोण अवलम्बन गर्न आह्वान गरेको छ ।विश्व बाल क्यान्सर, रमेश गुप्ता मेमोरियल ट्रस्टको संयुक्त आयोजनामा काठमाडौंमा ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’ बालबालिकाको क्यान्सर उपचार र सरोकारवालाहरुको सहभागीता सम्बन्धी राष्ट्र्यि गोष्टि आयोजना […]

