कांग्रेसको १५ औं महाधिवेशन : अतिथिलाई रुख अंकित खादा
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुने अतिथिहरुलाई रुख अंकित खादा ओढाउने भएको छ । खादालाई काठमाडौंका आदिवासी नेवार समुदायको सांस्कृतिक पहिरनसँग मिल्दोजुल्दो रंग र बुट्टामा तयार पारिएको छ । सो खादामा कांग्रेसको चुनाव चिह्न रुखसँगै र पार्टीको चारतारे झण्डा समेत अंकित छ । कांग्रेसको १५ औं महाधिवेशनको उदघाटन […]
