Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 3h agolast: 2h ago

कांग्रेस महाधिवेशन : निजी क्षेत्र र लगानी सुरक्षामा जोड

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धार स्पष्ट पार्ने बहस अघि बढेको छ। बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र सामाजिक सुरक्षासहितको आर्थिक विकासलाई नीतिको आधार बनाउने संकेत गरेको छ। कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल बनाइँदै छ। महाधिवेशनले निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड दिएको छ।

4 publishers · 4 headlines · 4 in 24h · developing over 1 hour
Broke firstNepal Views logoNepal Views

निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

storyheadline only4 publishers
Coverage

3 more headlines since

first · 3h agolatest · 2h ago
  1. कांग्रेसको नयाँ आर्थिक नीति : निजी क्षेत्रलाई प्राथमिकता, स्थिर कर र लगानी सुरक्षाको ग्यारेन्टी

    काठमाडौं। नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत स्पष्ट पार्ने बहस अघि बढेको छ। बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
  2. कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

    काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत स्पष्ट पार्ने बहस अघि बढेको छ। बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र सामाजिक सुरक्षासहितको आर्थिक विकासलाई आफ्नो नीतिको आधार बनाउने संकेत गरेको छ। कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल […]

  3. कांग्रेस महाधिवेशन- निजी क्षेत्रलाई अर्थतन्त्रको मेरूदण्ड मान्दै, लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

    Setopati logoSetopatiPrivatepoliticsheadline only4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.

Nepali Congress Convention Focuses on Private Sector and Investment Security · K cha khabar