
सर्वोच्चले भन्यो- ‘कैद हद’ र ‘कैद छुट’ फरक विषय हो, एकमुष्ट कैद तोकिएकालाई प्यारोलबाट रोक्न मिल्दैन
काठमाडौँ । सर्वोच्च अदालतले एकभन्दा बढी मुद्दामा कैद सजाय भई कानुनबमोजिम अधिकतम अवधिको ‘कैद हद’ निर्धारण भएका कैदीहरूलाई सोही कारण देखाएर प्यारोल (सशर्त कारागारमुक्त) सुविधाबाट वञ्चित गर्न नमिल्ने नजिर स्थापित गरेको छ । न्यायाधीशद्वय डा. नहकुल
