Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 2h agolast: 9 min ago

प्रधानमन्त्री शाहको अध्यक्षतामा विपद् जोखिम न्यूनीकरण राष्ट्रिय परिषद्को २१औँ बैठक

प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठक बसेको छ । बैठकमा बोल्दै प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय सरकारबिच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताए । उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको स्पष्ट पारे । बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका प्रतिनिधिहरू सहभागी थिए ।

Bi+1
8 publishers · 10 headlines · 10 in 24h · developing over 1 hour
How this story evolved· 2 updates
  1. 5 sources1h ago

    प्रधानमन्त्री बालेन शाहले भदौ १० गतेयताको विपद् व्यवस्थापन संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा निरन्तर भइरहेको बताएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको स्पष्ट पारे। बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका प्रतिनिधिहरू सहभागी थिए।

  2. 6 sources59 min agocurrent

    प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठक बसेको छ । बैठकमा बोल्दै प्रधानमन्त्री शाहले संघ, प्रदेश र स्थानीय सरकारबिच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताए । उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा खटिएको स्पष्ट पारे । बैठकमा गण्डकी, बाग्मती, मधेश र कोशी प्रदेशका प्रतिनिधिहरू सहभागी थिए ।

Broke firstPradesh Khabar logoPradesh Khabar

विपद् व्यवस्थापनमा सरकार सम्झौता नगरी खटिएको प्रधानमन्त्री शाहको दाबी

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय

archives10 publishers
Coverage

9 more headlines since

  1. सरकार विपद् व्यवस्थापनमा प्रदेश र स्थानीय तहको समन्वयमा निरन्तर खटिएको छः प्रधानमन्त्री

    काठमाडौँ, असोज १९ गते । प्रधानमन्त्री वालेन्द्र शाहले सङ्घ, प्रदेश र स्थानीय सरकारबिचको आपसी समन्वयमा उच्च प्राथमिकताका साथ विपद् व्यवस्थापन कार्य भइरहेको बताउनुभएको छ ।सिंहदरबारस्...

  2. विदुरको लामिडाँडामा वैकल्पिक बस्ती बसाल्न प्रधानमन्त्रीलाई मुख्यमन्त्री थापाको सुझाव

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सम्पन्न गर्ने भन्दै ढुक्क हुन प्रभावित प्रदेशका मुख्यमन्त्रीहरूलाई आग्रह गरेका छन् । सोमबार सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद् बैठकमा शाहले बाढीपहिरोको क्षतिको समेत अध्ययनसहित त्यसको व्यवस्थापनमा सरकार जुटिरहेको बताएका छन् । बैठकपछि बागमती प्रदेशका मुख्यमन्त्री […]

    Nepal Press logoNepal PressPrivate10 publishers
  3. प्रभावित प्रदेशका मुख्यमन्त्रीलाई प्रधानमन्त्रीको सान्त्वना- विपद्मा ढुक्क हुनूस्

    काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सोमबार सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट बताएका हुन् । प्रधानमन्त्री शाहले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी चाँडोभन्दा चाँडो […]

  4. आपसी समन्वयमा विपद् व्यवस्थापन भइरहेको छ :  प्रधानमन्त्री शाह

    काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबिच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को

    Ratopati logoRatopatiPrivatestory10 publishers
  5. चाँडोभन्दा चाँडो विपद् व्यवस्थापनको काम सक्दैछौं : प्रधानमन्त्री शाह

    १९ असोज, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गतेयताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को २१औँ बैठकमा उनले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद् व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पारेका छन् । […]

  6. जतिसक्दो चाँडो विपद् व्यवस्थापनको काम सक्छौं : प्रधानमन्त्री शाह

    प्रधानमन्त्री बालेन्द्र शाहले संघ, प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ १० गते यताको विपद् व्यवस्थापन निरन्तर भइरहेको बताएका छन्।...

    Nagarik News logoNagarik NewsPrivatepolitics10 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.