Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 4d agolast: 4d ago

टेक्नोले दशैँ–तिहार अफर ल्यायो, ५ लाखको सुनको चंगा जित्ने मौका

स्मार्टफोन ब्रान्ड टेक्नोले दशैँ, तिहार तथा छठ पर्वका अवसरमा नेपाली ग्राहकका लागि विशेष फेस्टिभ अफर सार्वजनिक गरेको छ । ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक यो योजनाअन्तर्गत टेक्नो स्मार्टफोन खरिद गर्ने ग्राहकले सुन तथा चाँदीका उपहार जित्न सक्नेछन्, जसमा ५ लाख रुपैयाँ मूल्यको सुनको चंगा समेत रहेको छ । यो अफर अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म देशभर लागू हुनेछ ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

टेक्नोको दशैँ अफर : स्मार्टफोन किन्दा ५ लाखको सुनको चंगा जित्ने मौका

काठमाडौं । स्मार्टफोन ब्रान्ड टेक्नोले नेपाली उपभोक्तालाई लक्षित गर्दै दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष उपहार योजना ल्याएको छ । कम्पनीले ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक फेस्टिभ क्याम्पेनमार्फत ग्राहकलाई सुन तथा चाँदीका उपहार

archives2 publishers
Coverage

1 more headline since

  1. टेक्नो स्मार्टफोन खरिदमा ५ लाखको सुनको चंगा जित्ने मौका

    काठमाडौँ । नेपालीहरूको महान चाड बडा दशैँ, तिहार तथा छठ पर्वको अवसर पारेर स्मार्टफोन ब्रान्ड ‘टेक्नो’ ले नेपाली ग्राहकहरूका लागि आकर्षक फेस्टिभ अफर सार्वजनिक गरेको छ । कम्पनीले ‘टेक्नो स्मार्टफोन किन्दा सुनको चंगा’ नामक चाडपर्व विशेष योजना ल्याएको हो । यो योजना अक्टोबर ४ देखि नोभेम्बर १५, २०२६ सम्म देशभर लागू हुनेछ । यस अवधिभरContinue reading "टेक्नो स्मार्टफोन खरिदमा ५ लाखको सुनको चंगा जित्ने मौका"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.