इन्दु बर्मा सम्मिलित टोरन्टोले जित्यो क्यानडा सुपर ६० को उपाधि
१८ असोज, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा सम्मिलित टोरन्टो सिक्सर्सले क्यानडा सुपर ६० को महिलातर्फ उपाधि जितेको छ । आइतबार बिहान सम्पन्न फाइनलमा टोरन्टोले भ्यानकुभर वारियर्सलाई ६ विकेटले पराजित गर्दै उपाधि जितेको हो । ८६ रनको लक्ष्य टोरन्टोले ३ बल बाँकी छँदा पूरा गर्यो । इन्दुले विजयी रन प्रहार गर्दै १५ […]
