संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्नु हुँदैन : विश्वप्रकाश शर्मा
१८ असोज, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विशवप्रकाश शर्माले संविधान संशोधनको विषय संसद्को गणितको मात्रै विषय बन्न नहुने बताएका छन् । काठमाडौंको खुलामञ्चमा १५ औँ महाधिवेशनको उद्घाटन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले राष्ट्रिय चिन्तन गर्नुपर्ने विषय भएको भनेर उनले संविधान संशोधनको विषय उठाएका हुन् । संविधान संशोधनको विषय सरकारले […]


