Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7h agolast: 2h ago

२०औँ एसियाली खेलकुद आइची–नागोयामा समापन, २१औँ संस्करण कतारमा हुने

जापानको नागोयास्थित मिजुहो पार्क एथ्लेटिक स्टेडियममा आइतबार साँझ २०औँ एसियाली खेलकुद (आइची–नागोया २०२६) को समापन भएको छ । १६ दिनसम्म चलेको महोत्सवको समापन समारोहमा २०३० मा हुने २१औँ संस्करणको आयोजक कतारको दोहालाई झण्डा हस्तानतरण गरिएको छ । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का शेख बिन जोअन बिन हमाद समापन समारोहमा सहभागी भएका थिए ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 4 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

चार वर्षपछि कतारमा भेट्ने वाचासहित सकियो २०औं एसियन गेम्स

१९ असोज, नागोया । चार वर्षपछि कतारमा भेट्ने वाचासहित २०औं एसियन गेम्स (एसियाड) को आइतबार समापन भएको छ । जापानकोआइची-नागोयास्थिय पालोमा मिजोहु स्टेडियममा समापन भएको हो । २०३० मा हुने २१औं संस्करणको आयोजक कतारको दोहालाई झण्डा हस्तानतरण गर्दै २०औं एसियाड समापन भएको हो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का शेख बिन जोअन बिन हमाद […]

Coverage

1 more headline since

  1. २०औँ एसियाडको भव्य समापन, २१औँ संस्करण कतारमा हुने

    कविरस शर्मा, (नागोया) सूर्योदयको देशबाट परिचित जापानको नागोयास्थित ऐतिहासिक मिजुहो पार्क एथ्लेटिक स्टेडियम आइतबार साँझ एक स्वर्णिम र भावुक क्षणको साक्षी बन्यो । १६ दिनसम्म एसियाली खेलकुदका ताराहरू, विश्व कीर्तिमानधारी धावकहरू र नवोदित प्रतिभाका आँसु र मुस्कानलाई एउटै प्राङ्गणमा गाँसेको एसियाकै सबैभन्दा ठूलो बहु–खेलकुद महोत्सव २०औँ एसियाली खेलकुद (आइची–नागोया २०२६) अन्ततः आफ्ना अनगिन्ती अविस्मरणीय यादहरू […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.