कांग्रेस सहमहामन्त्रीमा अहिलेसम्म पाँच जना आकांक्षी
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।
नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। २०८३ असोज १७ गतेदेखि काठमाडौँमा सुरु हुने महाधिवेशनको बन्दसत्रमा एक उपसभापति र एक महामन्त्री थप्ने प्रस्ताव लैजाने गरी शीर्ष तहले आज टुङ्गो लगाउने एक पदाधिकारीले बताएका छन्। महामन्त्री प्रदीप पौडेल संयोजकत्वको विधान संशोधन समितिले विधान संशोधनको काम गरिरहेको छ। यसैबीच निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उम्मेदवारी दिने बताएकी छन् भने सहमहामन्त्रीका ११ पदका आकांक्षीहरू पनि सार्वजनिक हुन थालेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र पुरानो गुटगत र प्यानलगत प्रतिस्पर्धाभन्दा व्यक्तिगत रूपमा पदाधिकारीको दाबी सुरु भएको छ। सभापतिदेखि महामन्त्री, उपसभापति र सहमहामन्त्रीसम्मका आकांक्षीहरू सार्वजनिक रूपमा खुल्न थालेका छन्। सहमहामन्त्री पदमा अहिलेसम्म पाँच जनाले आकांक्षा जनाएका छन्।
नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनमा पदाधिकारीको संख्या बढाउने तयारी गरेको छ। २०८३ असोज १७ गतेदेखि काठमाडौँमा सुरु हुने महाधिवेशनको बन्दसत्रमा एक उपसभापति र एक महामन्त्री थप्ने प्रस्ताव लैजाने गरी शीर्ष तहले आज टुङ्गो लगाउने एक पदाधिकारीले बताएका छन्। महामन्त्री प्रदीप पौडेल संयोजकत्वको विधान संशोधन समितिले विधान संशोधनको काम गरिरहेको छ। यसैबीच निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उम्मेदवारी दिने बताएकी छन् भने सहमहामन्त्रीका ११ पदका आकांक्षीहरू पनि सार्वजनिक हुन थालेका छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहमहामन्त्री पदमा आकांक्षीहरू खुल्न थालेका छन्।
8 more headlines since

नेपाली कांग्रेसको महामन्त्री पदका लागि आधा दर्जनभन्दा बढी नेताहरूले आकांक्षा व्यक्त गरेका छन्।
१७ असोज, काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा डा.प्रकाश उपाध्यायले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अछाम–२ बाट महाधिवेशन प्रतिनिधि छनोट भएका उपाध्यायले महामन्त्रीमा पदमा प्रतिस्पर्धा गर्ने जानकारी गराएका छन् । महामन्त्रीको उम्मेदवारी घोषणा गर्दै उनी भन्छन्,‘केही समयअघि सडकमा युवाहरूले परिवर्तनका प्रश्न उठाए । पुस्तान्तरण, सुशासन र नयाँ नेतृत्वको बहस देशभरि गहिरियो। […]

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता डा.सन्तोष उपाध्यायले आगामी महाधिवेशनका लागि महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेसको १५औँ महाधिवेशनको सन्दर्भमा पार्टीमा नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई बलियो बनाउन महामन्त्रीमा उम्मेदवारीको घोषणा गरेको उनले
_jngkj3r13m_7PHWnhfPpk.jpg)
काठमाडौँ । नेपाली कांग्रेसमा एक उपसभापति र एक महामन्त्री थप्ने तयारी गरिएको छ। मौजुदा विधान संशोधन गरेर महाधिवेशनपछि सभापतिले मनोनयन गर्ने गरी एक उपसभापति र एक महामन्त्री थप्ने तयारी भएको हो। अहिले कांग्रेसमा दुई उपसभापति र
कांग्रेस सहमहामन्त्री पदका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । सहमहामन्त्री दाबी गर्नेमा बाहलवाला सहमहामन्त्रीहरू, केन्द्रीय सदस्यदेखि वर्तमान केन्द्रीय कार्यसमितिमा नरहेका नेताहरूसमेत छन् ।

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा पार्टीभित्र पुरानो शैलीको गुटगत र प्यानलगत प्रतिस्पर्धाभन्दा व्यक्तिगत रूपमा पदाधिकारीको दाबी शुरु भएको छ । सभापतिदेखि महामन्त्री, उपसभापति र सहमहामन्त्रीसम्म आकांक्षीहरू सार्वजनिक रूपमा खुल्न थालेका छन्
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। …
पूर्वाधार विकास मन्त्रालयले भवन ऐन, २०५५ लाई संशोधन गर्न भवन ऐन, २०८३ को विधेयक सङ्घीय संसद् सचिवालयमा दर्ता गराएको …
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज…