Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 1h ago

भक्तपुरको प्लास्टिक दाना कारखानामा आगलागी, ४० लाखभन्दा बढीको क्षति

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखाना विके सप्लायर्समा सोमबार बिहान आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गर्दै आएको उक्त कारखानामा भएको आगलागीबाट ४० लाखभन्दा बढीको क्षति भएको छ। आगलागीको खबर पाउनासाथ जुद्ध बारुण यन्त्र परिचालन गरिएको थियो।

TopicsBhaktapur
4 publishers · 4 headlines · 4 in 24h · developing over 2 hours
Broke firstGorkhapatra Online logoGorkhapatra Online

भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

भक्तपुर, असोज १९ गते । सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा सोमबार बिहान आगलागी भएको छ ।नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्सम...

news4 publishers
Coverage

3 more headlines since

first · 4h agolatest · 1h ago
  1. भक्तपुरको प्लाष्टिक दाना बनाउने कारखानमा आगलागी, ४० लाख रुपैयाँभन्दा बढीको क्षति

    काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीस्थित कँपलिचोकमा संचालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। नवराज भट्टले संचालन गरेको विके सप्लायर्समा सोमबार बिहान आगलागी भएको हो। आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयको सहायताबाट करिब २ घण्टामा आगो नियन्त्रणमा लिएको छ। जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति भएको जानकारी दिए। […] The post भक्तपुरको प्लाष्टिक दाना बनाउने कारखानमा आगलागी, ४० लाख रुपैयाँभन्दा बढीको क्षति appeared first on BIZMANDU.

    BizmanduPrivatecontent4 publishers
  2. भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी

    भक्तपुर– सूर्यविनायक नगरपालिका–८ जगातीस्थित कँपलिचोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आज आगलागी भएको छ । नवराज भट्टले सञ्चालन गरेको विके सप्लायर्समा आज बिहान आगलागी भएको हो । आगलागी भएपछि जुद्ध बारुण यन्त्र भक्तपुरको दमकल र स्थानीयहरूको सहायताबाट करिब दुई घण्टामा आगो नियन्त्रणमा लिएको छ । जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका प्रमुख विजय धौभडेलले आगलागीबाट ठूलो क्षति […]

  3. भक्तपुरको प्लास्टिक दाना कारखानामा भीषण आगलागी, ४० लाखभन्दा बढीको क्षति

    भक्तपुर। भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगातीस्थित कँपलिचोकमा सञ्चालित एक प्लास्टिक दाना बनाउने कारखानामा आज बिहान भीषण आगलागी भएको छ। नवराज भट्टले सञ्चालन गर्दै आएको ‘विके सप्लायर्स’ मा अकस्मात् आगलागी भएको हो। आगलागीको खबर पाउनासाथ पुगेको जुद्ध बारुण

    Pradesh Khabar logoPradesh KhabarPrivatearchives4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.