Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 7h agolast: 2h ago

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास अभिवृद्धिका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उनले प्रविधिको विकाससँगै विश्वमा अन्तरनिर्भरता बढ्दै गए पनि त्यसबाट उत्पन्न जोखिम र चुनौती कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहने बताए। यस्ता जोखिमको सामना गर्न सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ।

2 publishers · 2 headlines · 2 in 24h · developing over 5 hours
Broke firstKhabarhub logoKhabarhub

न्यायपालिकामा डिजिटल प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रधानन्यायाधीश शर्मा

काठमाडौं – प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शिता, जवाफदेहिता र सार्वजनिक विश्वास अभिवृद्धिका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्। इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश शर्माले प्रविधिको विकाससँगै विश्वमा अन्तरनिर्भरता बढ्दै गए पनि त्यसबाट उत्पन्न जोखिम र चुनौती कुनै एक देशको सीमाभित्र मात्र सीमित नरहने बताए। यस्ता जोखिमको सामना गर्न सामूहिक प्रयास […]

Coverage

1 more headline since

  1. डिजिटल प्रविधिलाई प्रोत्साहन गर्नुपर्छ : प्रधानन्यायाधीश शर्मा

    प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पारदर्शीता, जवाफदेहिता र सार्वजनिक विश्वासका लागि डिजिटल प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने बताएका छन्।

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.