Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 14h agolast: 2h ago

चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी खुल्ने

चितवन राष्ट्रिय निकुञ्जले दसैँअघि जिप सफारी सञ्चालनमा ल्याउने तयारी गरेको छ। वर्षाका कारण गत १७ असारदेखि बन्द रहेको जिप सफारी २३ असोज शुक्रबारदेखि खोल्ने लक्ष्य राखिएको छ। बाढीले बिगारेको बाटो मर्मत र ढलेका रुख पन्छाउने काम भइरहेको छ, र सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा मात्र सफारी सुरु हुनेछ।

TopicsChitwan
4 publishers · 4 headlines · 4 in 24h · developing over 12 hours
Broke firstOnlineKhabar logoOnlineKhabar

चितवन निकुञ्जमा २३ असोजदेखि जिप सफारी खुला गर्ने तयारी

१९ असोज, चितवन । बर्खाका कारण चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको जंगल सफारी २३ असोज शुक्रबारदेखि खोल्ने तयारी गरिएको छ । गत १७ असारदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आउने भलबाढीले बिगारेको बाटो मर्मत गर्ने, ढलेका रुखहरू पन्छाउने जस्ता कामहरू निकुञ्जले धमाधम गरिरहेको छ । असोजको दोस्रो साता आएको बाढीले जंगल […]

Coverage

3 more headlines since

first · 14h agolatest · 2h ago
  1. चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी दसैँअघि नै सञ्चालनमा आउने

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only4 publishers
  2. दसैँअघि निकुञ्जमा जिप सफारी

    चितवन । चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ । सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो। वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी

    Ratopati logoRatopatiPrivatestory4 publishers
  3. दसैं लक्षित गर्दै चितवन निकुञ्जमा जिप सफारी

    चितवन राष्ट्रिय निकुञ्जमा दसैँअघि जिप सफारी सुरु हुँदैछ। सडकको अवस्था स्तरोन्नति गर्न भ्याइएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी गरिएको हो।...

    Nagarik News logoNagarik NewsPrivatesocial-affairs4 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.