Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3h agolast: 2h ago

मतदाता नामावली पुनरावलोकनमा भारतको सर्वोच्चले सरकार र आयोगसँग जवाफ माग्यो

भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग जवाफ मागेको छ। पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोपसहित दायर रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले सोमबार सरकार, भारतीय निर्वाचन आयोग (ईसीआई) र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारका नाममा सूचना जारी गरेको हो। विपक्षी दल तथा अधिकारकर्मीहरूले पुनरावलोकन प्रक्रियाको विरोध गरेका छन्।

2 publishers · 2 headlines · 2 in 24h · developing over 56 min
Broke firstOnlineKhabar logoOnlineKhabar

भारतमा मतदाता सूची विवाद : निर्वाचन आयोगसँग सर्वोच्चले माग्यो जवाफ

भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग स्पष्टीकरण माग गरेको छ ।

Coverage

1 more headline since

  1. मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

    नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र निर्वाचन आयोगसँग जवाफ मागेको छ। पुनरावलोकन प्रक्रियामा अनियमितता भएको आरोपसहित दायर रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश सूर्यकान्तको नेतृत्वमा रहेको तीन सदस्यीय इजलासले सोमबार सरकार, भारतीय निर्वाचन आयोग (ईसीआई) र प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारका नाममा सूचना जारी गरेको हो। विपक्षी दल तथा अधिकारकर्मीहरूले पुनरावलोकन प्रक्रियाको विरोध […]

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.