
महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधामा एकरूपता ल्याउने तयारी
बुटवल। लुम्बिनी प्रदेश सरकारले महिला स्वास्थ्य स्वयंसेविकाको सेवा सुविधा र अवकाशसम्बन्धी व्यवस्थामा एकरूपता ल्याउने तयारी गरेको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहअनुसार महिला स्वास्थ्य स्वयंसेविकाले पाउने सेवा सुविधा फरक–फरक रहेको भन्दै त्यसलाई नीतिगत सुधारमार्फत
