
जेनजी आन्दोलनमा क्षतिग्रस्त कांग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणमा ४ करोड ५९ लाख खर्च
काठमाडौँ। नेपाली कांग्रेसको केन्द्रीय कार्यालय पुनर्निर्माण, मर्मत, फर्निचर तथा फर्निसिङमा ४ करोड ५९ लाख रुपैयाँभन्दा बढी खर्च भएको छ। कांग्रेसको १५औँ महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गरेको आर्थिक प्रतिवेदनअनुसार २०८२ साल भदौ २३ र २४ गते