Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2h ago

एनआरएनए पोर्चुगलले लिस्बोनमा कार्यालय सञ्चालनमा ल्याएको छ

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। पोर्चुगलमा रहेका नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श सहज रूपमा उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याइएको एनआरएनए पोर्चुगलले जनाएको छ। पोर्चुगलमा नेपालीको संख्या तीव्र रूपमा बढिरहेका बेला समुदायलाई प्रत्यक्ष रूपमा सेवा उपलब्ध गराउन कार्यालय खोलिएको हो। साथै विभिन्न पदमा मनोनयन पनि गरिएको छ।

2 publishers · 2 headlines · 1 in 24h · developing over 1d 15h
Broke firstOnlineKhabar logoOnlineKhabar

पोर्चुगलको लिस्बोनमा एनआरएनएको कार्यालय सञ्चालनमा

१९ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ । पोर्चुगलमा रहेका नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श उपलब्ध गराउने उद्देश्यले कार्यालय सञ्चालनमा ल्याएको एनआरएनए पोर्चुगलले जनाएको छ । पोर्चुगलमा नेपालीको संख्या तीव्र रूपमा बढिरहेका बेला समुदायलाई प्रत्यक्ष रूपमा सेवा उपलब्ध गराउन कार्यालय […]

Coverage

1 more headline since

  1. एनआरएनए पोर्चुगलले लिस्बोनमा कार्यालय सञ्चालनमा ल्यायो, विभिन्न पदमा मनोनयन

    पोर्चुगल । पोर्चुगलमा रहेका नेपाली समुदायलाई आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श सहज रूपमा उपलब्ध गराउने उद्देश्यले गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले राजधानी लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याएको छ। पोर्चुगलमा नेपाली समुदायको संख्या

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.