Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

एनएसटीसी बागमतीद्वारा विद्यार्थी नेतृत्वमा केन्द्रित ११ बुँदे धुलिखेल घोषणापत्र जारी

राष्ट्रिय दिगो तथा पर्यटन क्लब (एनएसटीसी) बागमती प्रदेशले विद्यार्थी नेतृत्व विकास, दिगो पर्यटन, वातावरण संरक्षण, स्थानीय गन्तव्य प्रवर्द्धन तथा समुदाय सहभागितालाई प्राथमिकता दिँदै ११ बुँदे ‘एनएसटीसी धुलिखेल घोषणापत्र २०२६’ जारी गरेको छ । धुलिखेलस्थित होटल सारथीमा असोज १७ र १८ गते आयोजित दुई दिने क्षमता अभिवृद्धि कार्यक्रममा बागमती प्रदेशका ७ वटा एनएसटीसी क्लबका मेन्टरहरू सहभागी भएका थिए । कार्यक्रमले विद्यार्थी नेतृत्व र व्यावहारिक सिकाइलाई सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ ।

2 publishers · 2 headlines · developing over 4 hours
Broke firstThaha Khabar logoThaha Khabar

एनएसटीसी बागमतीको धुलिखेल घोषणापत्र, दिगो पर्यटन र विद्यार्थी नेतृत्वमा जोड

detailheadline only2 publishers
Coverage

1 more headline since

  1. एनएसटीसी बागमतीको ११ बुँदे धुलिखेल घोषणापत्र जारी, विद्यार्थीको नेतृत्व र व्यावहारिक सिकाइलाई सुदृढ गर्ने प्रतिबद्धता

    काठमाडौँ । राष्ट्रिय दिगो तथा पर्यटन क्लब (NSTC) बागमती प्रदेशले विद्यार्थी नेतृत्व विकास, दिगो पर्यटन, वातावरणसंरक्षण, स्थानीय गन्तव्य प्रवर्द्धन तथा समुदाय सहभागितालाई प्राथमिकता दिँदै ११ बुँदे ‘एनएसटीसी धुलिखेल घोषणापत्र २०२६’ जारी गरेको छ । धुलिखेलस्थित होटल सारथीमा असोज १७ र १८ गते आयोजित दुई दिने क्षमता अभिवृद्धि कार्यक्रममा बागमती प्रदेशका ७ वटा एनएसटीसी क्लबका मेन्टरContinue reading "एनएसटीसी बागमतीको ११ बुँदे धुलिखेल घोषणापत्र जारी, विद्यार्थीको नेतृत्व र व्यावहारिक सिकाइलाई सुदृढ गर्ने प्रतिबद्धता"

Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.