सञ्जय दत्तले टीभी शोमा त्यस्तो के भने जसले उनको आलोचना भइरहेको छ ?
एक टेलिभिजन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण भारतीय अभिनेता सञ्जय दत्त विवादमा परेका छन् । शेखर सुमनको शो शेखर टुनाइटको गान्धी जयन्ती विशेष भागमा बोल्दै दत्तले भारतमा पहिले जस्तो शान्ति महसुस हुन छाडेको बताएका थिए । कार्यक्रमका क्रममा उनले आफूलाई पाँच मिनेटका लागि भारतको प्रधानमन्त्री मानेर मुन्नाभाइ शैलीमा व्यङ्ग्यात्मक सम्बोधन समेत गरेका थिए । आफ्नो भाषणमा […]
