Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 3d agolast: 3d ago

‘शुभ विवाह’को छायाङ्कन ४० दिनमै सकियो, फागुन २१ मा रिलिज हुने

निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्मित फिल्म ‘शुभ विवाह’को छायाङ्कन निर्धारित ४५ दिनको तालिकाभन्दा पाँच दिन अघि अर्थात् ४० दिनमै सम्पन्न भएको छ। पोखराबाट क्यामेरा पूजाअर्चना गर्दै छायाङ्कन सुरु गरिएको यो फिल्म फागुन २१ मा रिलिज हुने भएको छ।

TopicsPokhara
2 publishers · 2 headlines · developing over 4 hours
Broke firstKhabarhub logoKhabarhub

४५ दिनको सेड्युल, ४० दिनमै सकियो ‘शुभ विवाह’को छायांकन

काठमाडौं– निर्देशक सुदर्शन थापाको निर्देशनमा निर्माण भइरहेको फिल्म ‘शुभ विवाह’ को सम्पूर्ण छायांकन निर्धारित समयभन्दा अगावै सकिएको छ । निर्माण टिमले ४५ दिनको छायांकन सेड्युल तय गरे पनि फिल्मको सुटिङ पाँच दिनअघि नै अर्थात् ४० दिनमै पूरा गरेको हो । पोखराबाट क्यामेरा पूजाअर्चना गर्दै छायांकन सुरु गरेको फिल्मको काम तोकिएको समयभन्दा छिटो सकिएपछि निर्देशक थापाले […]

Coverage

1 more headline since

  1. ४० दिनमा सकियो ‘शुभ विवाह’को छायाङ्कन, फागुन २१ मा रिलिज

    काठमाडौँ। सुदर्शन थापा निर्देशित फिल्म ‘शुभ विवाह’को छायाङ्कन सकिएको छ । ४५ दिनको छायाङ्कन तालिका रहेको फिल्मको छायाङ्कन ४० दिनमै सकिएको हो। कलाकार तथा प्राविधिकको साथ र सहयोगले निर्धारित तालिका ५ दिन अघि नै सकिएको निर्देशक

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.