
मस्तिष्कका स्नायु कोषलाई प्रकाशबाट नियन्त्रण गर्ने तीन वैज्ञानिकले पाए नोबेल पुरस्कार
उनीहरूको अनुसन्धानले वैज्ञानिकहरूलाई मस्तिष्कले कसरी काम गर्छ भन्नेबारे थप जानकारी हासिल गर्न मद्दत गरेको छ। यसबाट मानिसको मस्तिष्क र मन कसरी काम गर्छ भन्ने बुझ्न पनि महत्वपूर्ण आधार तयार भएको छ।...