Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyHotfirst: 4h agolast: 2h ago

विश्व लगानीकर्ता सप्ताह २०२६ अवसरमा तीन सहरमा प्रभातफेरी

विश्व लगानीकर्ता सप्ताह २०२६ को पहिलो दिन आश्विन १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको छ। नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा यी कार्यक्रम भएका हुन्। कार्यक्रममार्फत पुँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकारबारे सचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

3 publishers · 3 headlines · 3 in 24h · developing over 1 hour
Broke firstKhabarhub logoKhabarhub

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको आयोजना तथा स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको सहकार्यमा देशका तीन प्रमुख शहरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन आश्विन १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममार्फत पुँजी बजार, लगानी तथा लगानीकर्ताको अधिकार र […]

Coverage

2 more headlines since

first · 4h agolatest · 3h ago
  1. ‘विश्व लगानीकर्ता सप्ताह २०२६’ मा तीन सहरमा प्रभातफेरी

    देशका तीन प्रमुख सहरमा लगानीकर्ता सचेतना अभिवृद्धि गर्न प्रभातफेरी कार्यक्रम गरिएको हो ।

  2. विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन सहरमा प्रभातफेरी

    विश्व लगानीकर्ता सप्ताहको पहिलो दिन आश्विन १९ गते पोखरा, विराटनगर र सुर्खेतमा एकैसाथ प्रभातफेरी कार्यक्रम सञ्चालन गरिएको हो।

    Setopati logoSetopatiPrivatekinmel3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.