
महिला सशक्तीकरणका लागि वर्ल्डलिंकको तीनदिने सीपमूलक तालिम सम्पन्न
तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हापिर्क तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।...
वर्ल्डलिंकले महिला सशक्तीकरणका लागि आयोजना गरेको तीनदिने सीपमूलक तालिम सम्पन्न भएको छ। तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हापिर्क तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। सो तालिम सोमबार सम्पन्न भएको आयोजकहरूले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

तालिममा सहभागीहरूलाई तरल मल, फिनेल तथा हापिर्क तयारीसम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरिएको थियो।...
1 more headline since
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंमा असोज २० गते सभापतिपदका लागि गगन कुमार थापा, श्यामकृष्ण खड्गी र क…
परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच बिहीबार मेलबर्नमा द्विपक्षीय भेटवार्ता भए…
भारतले वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेलालाई नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गरेको छ। भारतीय विदेश मन्त्रालयका…