Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 23h ago

साउदीका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध उजुरी

साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध दर्जनौँ गम्भीर प्रकृतिका आरोपसहित उजुरी परेको छ। विभिन्न देशका लागि सिफारिस गरिएका राजदूतहरूको संसदीय सुनुवाइ प्रक्रिया चलिरहँदा सुनारविरुद्ध उजुरी परेको हो। उजुरीमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारसँग जोडेर पनि आरोप लगाइएको छ।

3 publishers · 3 headlines · 1 in 24h · developing over 1d 3h
Broke firstRatopati logoRatopati

सुनुवाइ समितिमा उजुरी : प्रस्तावित राजदूत गिरी सांसद खगेन्द्र सुनारका पार्टनर, दर्जनौँ अपराधमा संलग्न

काठमाडौँ । साउदी अरबका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारविरुद्ध दर्जनौँ गम्भीर प्रकृतिका आरोपसहित उजुरी परेका छन्। सरकारले विभिन्न देशका लागि सिफारिस गरेका राजदूतहरुको संसदीय सुनुवाइ प्रक्रिया चलिरहँदा सुनारविरुद्ध विभिन्न उजुरी परेका हुन् । उजुरीमा प्रस्तावित

story3 publishers
Coverage

2 more headlines since

first · 2d agolatest · 23h ago
  1. साउदी अरबका लागि प्रस्तावित राजदूतविरुद्ध खगेन्द्र सुनारसँग मिलेर पैसा असुलेको आरोप

    काठमाडौं । सरकारले प्रस्तावित गरेका १३ देशका राजदूतहरूको संसदीय सुनुवाइ असोज २६ गतेदेखि हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाह बालेन भारत भ्रमणमा जानुअघि नै त्यहाँ नेपाली राजदूतको नियुक्ति भइसक्ने गरी असोज २६ गते भारतका लागि प्रस्तावित राजदूत निश्चलनाथ पाण्डेबाट सुनुवाइ आरम्भ हुने भएको छ । सिफारिस भएका राजदूतमध्ये साउदी अरबका लागि प्रस्तावित गिरिबहादुर सुनारमाथि […] The post साउदी अरबका लागि प्रस्तावित राजदूतविरुद्ध खगेन्द्र सुनारसँग मिलेर पैसा असुलेको आरोप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

  2. साउदीका लागि प्रस्तावित राजदूतमाथि रास्वपा सांसद खगेन्द्र सुनारलाई जोडेर लाग्यो गम्भीर आरोप

    Baahrakhari logoBaahrakhariPrivatedetailheadline only3 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.