
बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना : एक हजारभन्दा बढी प्रहरी परिचालन
नेपालगन्ज, असोज २० गते । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै प्रहरीले बाँकेमा चाडपर्व विशेष सुरक्षा योजना बनाएर लागू गरेको छ । सो योजनाअन्तर्गत जिल्लाको सुरक्षा व्यवस्था कडा बन...



