Skip to content
kchakhabarehकेछखबर
StoryNE onlyfirst: 2d agolast: 2d ago

इटहरीमा जुवा खालबाट पाँच पक्राउ, रु २ लाख ३१ हजार बरामद

सुनसरीको इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सूचनाका आधारमा आज उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट २ लाख ३१ हजार १ सय ७० रुपैयाँ नगद र एक बुक तास बरामद भएको छ। जुवा खेलिएको घर इटहरी–१७ का शेलिस शेर्पाको रहेको बताइएको छ।

2 publishers · 2 headlines · developing over 16 hours
Broke firstPradesh Khabar logoPradesh Khabar

इटहरीमा तासको खालबाट पाँच जना पक्राउ, साढे दुई लाख नजिक नगद बरामद

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१७ मा तास खेलिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २ लाख ३१ हजार १ सय ७० रुपैयाँ नगद र एक बुक तास बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीका

archives2 publishers
Coverage

1 more headline since

  1. दुई लाखभन्दा बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ

    सुनसरी । इटहरी उपमहानगरपालिका–१७ स्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले आज इटहरी–१७ का शेलिस शेर्पाको घरबाट उनीहरूलाई पक्राउ

    Ratopati logoRatopatiPrivatestory2 publishers
Where to next

Keep reading

Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.