_ICzow0BKoJ.webp)
बाक्लो हिमपातले लिमी र हिल्सा सडक ठप्प, हिउँ पन्छाउन स्थानीयको माग
सुर्खेत । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका उच्च हिमाली क्षेत्रमा बाक्लो हिमपात भएपछि लिमी र हिल्सातर्फको सडक यातायात अवरुद्ध भएको छ। न्यालु र नारा लेकमा साढे तीन फिटसम्म हिउँ जमेपछि स्थानीयको आवतजावत प्रभावित भएको छ भने