
चुनावपछि बागमतीमा उज्यालो नेपालको सरकार बन्छ : कुलमान घिसिङ
हेटौंडा । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी प्रदेशसभा निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको सरकार बन्ने दाबी गरेका छन्। मंगलबार हेटौंडामा आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा सहभागी अध्यक्ष घिसिङले सञ्चारकर्मीसँग कुराकानी गर्दै बागमती प्रदेशमा


