
प्रेस काउन्सिल थप शक्तिशाली बन्दै, आचारसंहिता उल्लङ्घनमा १ लाखसम्म जरिवाना
काठमाडौँ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणसँगै पत्रकारितालाई थप मर्यादित, विश्वसनीय र जवाफदेही बनाउन सरकारले प्रेस काउन्सिलसम्बन्धी कानून संशोधन तथा एकीकरण गर्न बनेको विधेयक, २०८३ अघि बढाएको छ । सूचना तथा सञ्चार मन्त्रालयले तयार गरेको विधेयकको

