
जलवायु सङ्कटलाई संसद्को नियमित एजेन्डा बनाउन सभामुख अर्यालको आग्रह
काठमाडौँ । सभामुख डोल प्रसाद (डीपी) अर्यालले तान्जानियामा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३ औँ महासभालाई सम्बोधन गर्दै विश्वका सांसदहरूलाई जलवायु सङ्कटलाई संसद्को नियमित एजेण्डा बनाउन आग्रह गरेका छन्। सभामुख अर्यालले मङ्गलबार महासभालाई सम्बोधन गर्दै यस्तो