डिजेलको मूल्य घटाउन ट्रम्पले गरे नयाँ कार्यकारी आदेशमा हस्ताक्षर
ट्रम्पको कार्यकारी आदेशअनुसार ‘अफ–रोड’ प्रयोगका लागि कर छुट दिइएको र रातो रङ लगाइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न सकिनेछ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्य नियन्त्रण गर्ने उद्देश्यले कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। सोमबार राति जारी सो आदेशले यसअघि कृषि तथा औद्योगिक प्रयोजनका लागि मात्र सीमित कर छुट दिइएको रातो रङको डिजेल अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न अनुमति दिएको छ। नेब्रास्कामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ट्रम्पले यो आदेशले जोकोहीलाई करमुक्त रातो डिजेल खरिद गर्न दिने र मूल्यवृद्धिको मारमा परेका नागरिकलाई राहत पुग्ने बताए। कागजात सार्वजनिक नभए पनि ह्वाइट हाउसले आदेशको विवरण जारी गरेको छ।
ट्रम्पको कार्यकारी आदेशअनुसार ‘अफ–रोड’ प्रयोगका लागि कर छुट दिइएको र रातो रङ लगाइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा समेत प्रयोग गर्न सकिनेछ ।
3 more headlines since
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्य नियन्त्रण गर्न कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।सोमबार राति जारी गरिएको यो आदेशले हालसम्म ‘अफ-रोड’ (कृषि र औद्योगिक प्रयोजन) का लागि मात्र सीमित ‘रातो रङको डिजेल’ अब राजमार्गमा चल्ने सवारी साधनमा पनि कर छुटमा प्रयोग गर्न अनुमति दिएको छ।नेब्रास्कामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भने, “यो आदेशले अब जोकोहीलाई पनि करमुक्त रातो डिजेल खरिद गर्न दिनेछ। यसले खाद्यान्नलगायत अन्य उपभ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिजेलको बढ्दो मूल्य घटाउन कर छुट दिने उद्देश्यसहित कार्यकारी आदेश जारी गरेका छन्। ट्रम्पले सोमबार जारी गरेको आदेशले ‘रेड–डाइड डिजेल’ अर्थात् कर छुट दिइएको डिजेललाई अस्थायी रूपमा राजमार्गमा चल्ने सवारीसाधनमा
डिजेलको मूल्य नियन्त्रण गर्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। हस्ताक्षर गरिएको आदेशले सामान्यतया अफ-रोडका लागि मात्र प्रयोग हुने सस्तो तथा करमुक्त रातो रङको डिजेल माथिका प्रतिबन्धहरू फुकुवा गर्दै जोसुकैले पनि जुनसुकै कारणका लागि खरिद गर्न अनुमति दिएको हो ।नेब्रास्कामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले डिजेलको चरम मूल्यवृद्धिको मारमा परेका नागरिकहरूलाई राहत दिन यो कदम चालिएको बताए। कागजात सार्वजनिक नभए पनि ह्वाइट हाउसद्वारा जारी तथ्
Three different directions, drawn from today’s coverage — more on this story, a thread you may have missed, and one quietly gaining steam.
अमेरिकामा आगामी नोभेम्बर ३ मा मध्यावधि निर्वाचन हुँदैछ, जसले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको बाँकी दुई वर्षको…
गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय र मातहतका निकायबाट गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई कानूनको कठघरामा…
दसैँ, तिहार तथा छठ पर्व मनाउन भारतबाट स्वदेश फर्किने नेपालीको सहज र सुरक्षित यात्राका लागि बाँकेको नेपाल–भारत जमुनाह…