
ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा
पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको बङ्गलादेशले आफ्नो पहिलो आणविक ऊर्जा संयन्त्रबाट विद्युत् उत्पादन सुरु हुने प्रतीक्षा गरिरहेको छ। पद्मा नदीको किनारमा निर्माण भइरहेको रूपपुर आणविक ऊर्जा संयन्त्र सञ्चालनमा आएपछि देशको विद्युत् आपूर्तिमा उल्लेख्य सुधार हुने अपेक्षा गरिएको छ। ढाकाबाट करिब १५० किलोमिटर पश्चिममा रहेको रूपपुर परियोजना करिब १३ अर्ब अमेरिकी […]

